छ्यार्रब्यार्र

Romanized: chhyaarrabyaarra, chhyaarrabyaarr, chhyaarrabyarra, chhyarrabyaarra

राख्दा अस्तव्यस्त हुने गरी वा जथाभाबी छरिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू.]

१.
राख्दा अस्तव्यस्त हुने गरी वा जथाभाबी छरिने गरी।
२.
कुनै वस्तुको रखाइमा हुने अस्तव्यस्तता; जथाभाबी पोखिएको वा छरिएको स्थिति।

सम्बन्धित शब्दहरू