छ्यार्र

Romanized: chhyaarra, chhyaarr, chhyarra, chhyarr

कुनै धुलोमुलो वा फुको वस्तु छरिने गरी छर्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत क्षर (द्वि.)]

१.
कुनै धुलोमुलो वा फुको वस्तु छरिने गरी छर्र।
२.
(नाम) त्यसरी छरिँदाको ध्वनि वा क्रियाप्रक्रिया।

सम्बन्धित शब्दहरू