छ्वार्र

Romanized: chhvaarra, chhvaarr, chhvarra, chhwaarra

कुनै पनि मसिना वस्तु वा धुलोमुलो पोखिँदा आउने आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल छ्वार्+र]

1
कुनै पनि मसिना वस्तु वा धुलोमुलो पोखिँदा आउने आवाज।

सम्बन्धित शब्दहरू