क्वार्र
Romanized: kvaarra, kvaarr, kwaarra, kvarr
धर्को तानेर कोर्ने वा कुनै तिखो वस्तुद्वारा आफैं कोरिने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. क्वार्+र]
१.
धर्को तानेर कोर्ने वा कुनै तिखो वस्तुद्वारा आफैं कोरिने किसिमले।
२.
किराफट्याङ्ग्रा आदि कराउँदा आवाज आउने किसिमसँग।