ख्वार्र

Romanized: khvaarra, khvaarr, khwaarra, khvarr

छिटो छिटो चालसँग; नरोकीकन (दगुर्ने वा हिँड्ने किसिम)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. ख्वार्+र]

१.
छिटो छिटो चालसँग; नरोकीकन (दगुर्ने वा हिँड्ने किसिम)।
२.
गेडाहरू झर्ने वा पोखिने गरी; स्वार्र

सम्बन्धित शब्दहरू