च्वार्र
Romanized: chvaarra, chvaarr, chvarra, chwaarra
तातेका घिउतेलमा पानीका थोपा पर्दा आवाज निस्के झै गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल च्वार्+र]
१.
तातेका घिउतेलमा पानीका थोपा पर्दा आवाज निस्के झै गरी।
२.
पातलो कपडा, कागत आदि च्यात्ता निस्कने शब्दका किसिमले।