झ्वार्र

Romanized: jhvaarra, jhvaarr, jhwaarra, jhvarr

सुकेका घाँस, पराल आदिमा आगो लाग्दा आवाज आउने गरी; झ्यार्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) झ्वार]

1
सुकेका घाँस, पराल आदिमा आगो लाग्दा आवाज आउने गरी; झ्यार्र।

सम्बन्धित शब्दहरू