झ्यार्र

Romanized: jhyaarra, jhyaarr, jhyarr, jhyarra

पानीका थोपाहरू एक झमटमा जमिनमा खस्ता आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) झ्यार]

१.
पानीका थोपाहरू एक झमटमा जमिनमा खस्ता आवाज आउने गरी।
२.
सुकेको पराल, छ्वाली, स्याउला आदि बल्दा आवाज आउने किसिमले।

सम्बन्धित शब्दहरू