च्यार्र

Romanized: chyaarra, chyaarr, chyarra, chyarr

कपडा, कागत आदि च्यात्ता आवाज निस्के झै गरी; घ्यार्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल च्यार्+र]

1
कपडा, कागत आदि च्यात्ता आवाज निस्के झै गरी; घ्यार्र।

सम्बन्धित शब्दहरू