घ्वार्र
Romanized: ghvaarra, ghvaarr, ghwaarra, ghvarr
निदाएका बेला घाँटी बज्ने ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल घ्वार्+र]
१.
निदाएका बेला घाँटी बज्ने ढङ्गले।
२.
बाघ, बिरालो आदि ठुलो स्वरले घुर्दा शब्द निस्कने चालले।
३.
घारो घिस्स्याउँदा शब्द उत्पन्न हुने किसिमले।