घ्वार्रघुर्र
Romanized: ghvaarraghurra, ghvaarraghurr, ghwaarraghurra, ghvarraghurr
निदाएको वेला घुर्दा, मही पार्दा, मोटर आदि यन्त्र चल्दा आउने आवाजको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [द्वित्व <घ्वार्र]
1
निदाएको वेला घुर्दा, मही पार्दा, मोटर आदि यन्त्र चल्दा आउने आवाजको किसिमले।