घ्यार्रघुर्र

Romanized: ghyaarraghurra, ghyaarraghurr, ghyarraghurr, ghyarraghurra

मोटर आदि यन्त्र चल्दा र मही पार्दा आउने आवाजको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) घ्यार]

1
मोटर आदि यन्त्र चल्दा र मही पार्दा आउने आवाजको किसिमले।

सम्बन्धित शब्दहरू