घ्यार्र

Romanized: ghyaarra, ghyaarr, ghyarr, ghyarra

गह्रौँ वस्तु घिसार्दा शब्द आउने ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल घ्यार्र]

१.
गह्रौँ वस्तु घिसार्दा शब्द आउने ढङ्गले।
२.
इन्जिनहरू चल्दा शब्द निस्कने किसिमले।

सम्बन्धित शब्दहरू