ङ्यार्र
Romanized: ngyaarra, ngyaarr, ngyarra, ngyarr
चर्को रूपमा ङ्यारङ्यार गर्ने चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. (द्वि.) ङ्यार]
१.
चर्को रूपमा ङ्यारङ्यार गर्ने चालले।
२.
नाके ध्वनि र त्यस्तो ध्वनि मिश्रित आवाज।