ङार्र
Romanized: ngaarra, ngaarr, ngarra, ngarr
बिरालो, कुकुर आदिको गर्जन; ङर्र; एक पक्षबाट एकतर्फी क्रोध प्रदर्शनका साथमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
बिरालो, कुकुर आदिको गर्जन; ङर्र; एक पक्षबाट एकतर्फी क्रोध प्रदर्शनका साथमा।