ङुर्र

Romanized: ngurra, ngurr, nurr, nurra

कुकुर, बिराला आदि झगडा गर्दा कम्पित गोल ध्वनि निकालेर कराउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल डुर्+र]

1
कुकुर, बिराला आदि झगडा गर्दा कम्पित गोल ध्वनि निकालेर कराउने गरी।

सम्बन्धित शब्दहरू