कुर्र

Romanized: kurr, kurra

ससाना बालकसँग खेल्दा कानैमा मुख लगेर 'कानाकाना' गर्दै स्नेहपूर्वक भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. कुर्+र]

१.
ससाना बालकसँग खेल्दा कानैमा मुख लगेर 'कानाकाना' गर्दै स्नेहपूर्वक भनिने शब्द।
२.
गीतको टुङ्ग्याउनी वा रहनीमा सुर मिलाउन भनिने प्रेमसूचक शब्द।

सम्बन्धित शब्दहरू