ङ्वार्र
Romanized: ngvaarra, ngvaarr, ngvarra, ngwaarra
कुकुर, बिराला आदिले रिसमा कम्पित आवाजले कराउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. ङ्वार्+र]
1
कुकुर, बिराला आदिले रिसमा कम्पित आवाजले कराउने गरी।