ख्वाँट्टा
Romanized: khvaamttaa, khvaamtta, khvamttaa, khvaanttaa
आलोपालो गरी खेलिने खेलमा सबैभन्दा पछि पालो आउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
आलोपालो गरी खेलिने खेलमा सबैभन्दा पछि पालो आउने।
२.
(नाम)
सबभन्दा पछिल्लो खेलाडी।