गट्टा

Romanized: gattaa, gatt, gatta

केटाकेटीले खेल्ने मसिना र गोल मिलेका ढुङ्गाका टुक्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [गट्टो+आ]

१.
केटाकेटीले खेल्ने मसिना र गोल मिलेका ढुङ्गाका टुक्रा।
२.
कमलको फूल वा गेडा।
३.
नरिवल, बेल आदिको फल।
४.
नरिवल वा गुड्गुडे हुक्काको पानी रहने भाँडो।
५.
टुपी नराख्ने जातिलाई हियाउँदा भन्ने शब्द।
६.
गोल वा डल्लो वस्तु।

सम्बन्धित शब्दहरू