छ्यार्रछुर्र
Romanized: chhyaarrachhurra, chhyaarrachhurr, chhyarrachhurra, chhyarrachhurr
जथाभाबी यत्रतत्र केही कुरो छर्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू. (द्वि.) छ्यार]
१.
जथाभाबी यत्रतत्र केही कुरो छर्दाको किसिमले।
२.
जथाभाबी गर्ने काम।
३.
जथाभाबी छरिएका कुनै पनि वस्तुको समुदाय (दाना, गेडा, धुलो इ.)।