छार्रछुर्र

Romanized: chhaarrachhurra, chhaarrachhurr, chharrachhurra, chharrachhurr

अन्न, धुलो आदि छर्दाको किसिमले; छारछुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [द्वित्व छार्र]

1
अन्न, धुलो आदि छर्दाको किसिमले; छारछुर।

सम्बन्धित शब्दहरू