छुर्र

Romanized: chhurra, chhurr, churr, churra

ससाना गेडागुडी, अन्न खस्ता शब्द निस्के झै भएर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल छुर्+र]

1
ससाना गेडागुडी, अन्न खस्ता शब्द निस्के झै भएर ।

सम्बन्धित शब्दहरू