झुर्र
Romanized: jhurr, jhurra
ज्यादै खरिएर झुरिने गरी; झुरुम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल झुर्र]
१.
ज्यादै खरिएर झुरिने गरी; झुरुम्म।
२.
खोस्मेरो, कागत आदिमा आगो लाग्दा आवाज आउने गरी।