झुर्को
Romanized: jhurko
डोरी, दाम्ला आदि बाटेपछि निस्केको झुरो; त्यान्द्रातुन्द्रीसहितको फुर्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत ज्वलत्र]
१.
डोरी, दाम्ला आदि बाटेपछि निस्केको झुरो; त्यान्द्रातुन्द्रीसहितको फुर्को।
२.
टुक्राटाक्री; झुरो।