झुल्को

Romanized: jhulko

पृथ्वीमा छरिएको सूर्यको पहिलो प्रकाश; उदाउने बेलाको घाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [झुलुक्क+ओ]

1
पृथ्वीमा छरिएको सूर्यको पहिलो प्रकाश; उदाउने बेलाको घाम।

सम्बन्धित शब्दहरू