झुल्काउनु
Romanized: jhulkaaunu, jhulkaunu
आगो वा बत्ती बाल्नु; सल्काउनु; झुल्क्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
आगो वा बत्ती बाल्नु; सल्काउनु; झुल्क्याउनु।
२.
झुल्कन लाउनु, देखापर्ने गराउनु।