झुल्कनु

Romanized: jhulkanu

बिहान मिरमिरे भएपछि घाम लाग्नु; सूर्य उदाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [झुलुक्क+नु]

१.
बिहान मिरमिरे भएपछि घाम लाग्नु; सूर्य उदाउनु।
२.
एक्कासि देखापर्नु; झुलुक्क देखिनु।

सम्बन्धित शब्दहरू