झुल्क्याउनु

Romanized: jhulkyaaunu, jhulkyaunu

आगो वा बत्ती बाल्नु; सल्काउनु; झुल्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
आगो वा बत्ती बाल्नु; सल्काउनु; झुल्काउनु।
२.
एकाएक मुख देखाउनु; झुलुक्क देखा पर्नु।
३.
(प्रेरणार्थक क्रिया) झुल्किन लाउनु; झुल्किने पार्नु।

सम्बन्धित शब्दहरू