झुर्रिनु

Romanized: jhurrinu

झुर्र बल्ने वा धुलो हुने किसिमले खहरिनु; झुर्का देखिने हुनु; झुरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [झुर्र+इ+नु]

1
झुर्र बल्ने वा धुलो हुने किसिमले खहरिनु; झुर्का देखिने हुनु; झुरिनु।

सम्बन्धित शब्दहरू