जर्रिनु

Romanized: jarrinu

कुनै चिज सुकेर वा छिप्पिएर अररो हुनु; जर्रो बन्नु; जरठ पर्नु; ठर्रनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुनै चिज सुकेर वा छिप्पिएर अररो हुनु; जर्रो बन्नु; जरठ पर्नु; ठर्रनु।
२.
रिसले च्याँठिनु; जर्किनु; जरक्क पर्नु।

सम्बन्धित शब्दहरू