जर्रो
Romanized: jarro
कुनै वस्तु सुकेर वा छिप्पिएर अरठ परेको; जर्खरिएको; कडा; ठर्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै वस्तु सुकेर वा छिप्पिएर अरठ परेको; जर्खरिएको; कडा; ठर्रो।
२.
जिराहा; अटेर।