झर्रो

Romanized: jharro

धुलो आदि झट्‌कारेर सफा पारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
धुलो आदि झट्‌कारेर सफा पारिएको।
२.
नबिटुलिएको; चोखो; शुद्ध।
३.
बाबुआमाको गुण लिएको; बाबुआमासँग काटीकुटी मिल्ने ।
४.
बाहिरी प्रभाव नपरेको।
५.
निम्नतम सामाजिक पूर्वाधार पूरा गरी तल्लो जातीय कोटिबाट माथिल्लो कोटिमा प्रवेश गरेको।
६.
(नाम) त्यसरी माथिल्लो कोटिमा पुगेको कुनै व्यक्ति।

सम्बन्धित शब्दहरू