झरो
Romanized: jharo
उज्यालाका लागि बालिने सल्लाको टुक्राटाक्री; दियालो। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
उज्यालाका लागि बालिने सल्लाको टुक्राटाक्री; दियालो।
२.
दाउराको छेस्को। (उदा.- घरमा एक झरो दाउरा छैन, केले भात पकाउने हो!)।
उदाहरण वाक्य
- घरमा एक झरो दाउरा छैन, केले भात पकाउने हो!