झटौरो
Romanized: jhatauro
धान झाँट्दा वा चुट्दा झटनी बाँध्ने डोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
धान झाँट्दा वा चुट्दा झटनी बाँध्ने डोरी।
२.
सानो किसिमको झटारो।