झट्कारो
Romanized: jhatkaaro, jhatkaro
झट्कार्ने, झार्ने वा टकटकाउने काम; झट्काराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
झट्कार्ने, झार्ने वा टकटकाउने काम; झट्काराइ।
२.
झट्को।