झटारो
Romanized: jhataaro, jhataro
आँप, सुन्तला आदि फल झार्नका लागि वा अन्य कुनै प्रयोजनका लागि हातले समातेर वेगले हुत्याइने लट्ठी; झट्टी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
आँप, सुन्तला आदि फल झार्नका लागि वा अन्य कुनै प्रयोजनका लागि हातले समातेर वेगले हुत्याइने लट्ठी; झट्टी।
२.
मन नपरीनपरी दिएको निम्तोपत्र वा सम्झौटो।
३.
छेडपेच; घोचाइ; व्यङ्ग्य।