चटारो
Romanized: chataaro, chataro, cataaro, cataro
ठुलो हतार; ज्यादै आत्तुरी; हडबडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चट्+आरो ]
१.
ठुलो हतार; ज्यादै आत्तुरी; हडबडी।
२.
कामको चटारो वा भिड; असारको पन्ध्र (तुक्का)।