कटारो
Romanized: kataaro, kataro
कटारो (kataaro) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कटारो(१)
(नाम)
1.
ठुलो कटारी।
कटारो(२)
(नाम)
१..
कसैलाई गाली गर्ने वा होच्याएर भनिने शब्द; छुस्केरा।
२..
चटारो।