कटारे

Romanized: kataare, katare

छरिएका पात र ससाना काँडा हुने, हिँड्दा कपडामा बिझ्ने एकथरी घाँस वा झार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
छरिएका पात र ससाना काँडा हुने, हिँड्दा कपडामा बिझ्ने एकथरी घाँस वा झार।

सम्बन्धित शब्दहरू