कटारी
Romanized: kataari, kataaree, kataree, katarii
उदयपुर जिल्लामा पर्ने एक सहर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अस.]
१.
उदयपुर जिल्लामा पर्ने एक सहर।
२.
उदयपुर जिल्लामा रहेको एक नगरपालिका।
३.
कुनै सामान काट्न प्रयोग गरिने साधन; कटार।