झट्कार

Romanized: jhatkaara, jhatkaar, jhatkar, jhatkara

ना. [झट्को+कार] लुगा वा अन्न आदि टकटक्याउने काम; झट्को; टकटक्याइ; फट्कार; झट्काइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [झट्को+कार] लुगा वा अन्न आदि टकटक्याउने काम; झट्को; टकटक्याइ; फट्कार; झट्काइ।

सम्बन्धित शब्दहरू