झट्कनु
Romanized: jhatkanu
धान, मकै, तोरी आदि अन्न चुट्दा झट्का पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
धान, मकै, तोरी आदि अन्न चुट्दा झट्का पर्नु।
२.
झट्को पर्नु; झट्कारिनु।