झट्केन
Romanized: jhatken, jhatkena
चुलोमा भात पकाउने बेला प्रयोग गरिने सानो लट्ठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [गन्गा.]
1
चुलोमा भात पकाउने बेला प्रयोग गरिने सानो लट्ठी।