झट्केली
Romanized: jhatkelee, jhatkelii, jhatkeli
पोइल गएकी स्वास्नीले पोइल जानुभन्दा पहिलेका पतिबाट जन्माएकी र प्रायः सँगै ल्याएकी छोरी; झड्केली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पोइल गएकी स्वास्नीले पोइल जानुभन्दा पहिलेका पतिबाट जन्माएकी र प्रायः सँगै ल्याएकी छोरी; झड्केली।
२.
सौताकी छोरी; सौतेली छोरी।