छट्के
Romanized: chhatke, chatke
टेढो वा तेर्सो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
टेढो वा तेर्सो।
२.
(नाम)
ठाडो वा टेढो पारेर बोटबिरुवा काट्ता बाँकी रहेको तिखो ठुटो।
३.
अड्डाखानामा बिचबिचमा वा अचानक हुने जाँच।
४.
छेकारो।
५.
घोच्ने वा बिभने वस्तु।