छट्कनु

Romanized: chhatkanu, chatkanu

भात उम्लँदा छटछट शब्द गर्नु; छटछट शब्द गर्ने गरी पाक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [अनुकरण मूल छट्+क+नु]

१.
भात उम्लँदा छटछट शब्द गर्नु; छटछट शब्द गर्ने गरी पाक्नु।
२.
उछिट्टिनु; मिलिक्कसँग पर हट्नु, भाग्नु।

सम्बन्धित शब्दहरू