झट
Romanized: jhat, jhata
क्रि.वि. [सं. झटिति] तुरुन्त; झट्ट; अह्राउनासाथ; तत्काल। (उदा.- झट गएर फट काम सकिहाल्नुपर्छ)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. [सं. झटिति] तुरुन्त; झट्ट; अह्राउनासाथ; तत्काल। (उदा.- झट गएर फट काम सकिहाल्नुपर्छ)।
उदाहरण वाक्य
- झट गएर फट काम सकिहाल्नुपर्छ