झट्को
Romanized: jhatko
अनायास पार्ने जोड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [झट+को]
१.
अनायास पार्ने जोड।
२.
झट्कार्ने वा झाँट्ने काम; झट्कार; झड्को।