झटनी
Romanized: jhatanee, jhatanii, jhatani
धान पाकेपछि एक पटकमा झाँटिने धानका बोटको मुठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
धान पाकेपछि एक पटकमा झाँटिने धानका बोटको मुठो।
२.
धान झाँट्ने काम।